सुपा देउराली मन्दिर सँग जोडिएका ३ रहस्यहरु

१. यो मन्दिर समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा रहेको छ । यस मन्दिरको निर्माण २०४२ सालमा भएको हो,भने पक्की बाटोको छेउ तथा भयानक छाँगाको शिरमै यो मन्दिर रहेको छ।

२. यो मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन् । प्राकृतिक एवं रमणयिय स्थानमा अवस्थित यस मन्दिरमा देवीको पूजा अर्चना गर्नाले मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास रहेको छ।

३. प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्ने एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा देवीले भाकल गर्नेलाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights