तस्बिरमा लुकेको नम्बर पत्ता लगाएर आँखा र दिमाग परीक्षण गर्नुहोस

काठमाडौं । बढ्दो प्रविधिको प्रयोगले गर्दा हामी मानसिक रुपमा कमजोर भएको धेरैको बुझाई रहेको छ । सानो-सानो हिसाब गर्दा होस् वा अरु कुनै पनि कुरा गर्नका लागि प्रविधिको सहयोग लिन्छौँ । इन्टरनेटको दुनियाँमा यस्ता धेरै तस्बिर भाइरल हुन्छन्, जसलाई देखेपछि मानिसहरु अलमलमा पर्छन् ।

प्राय: यस्तो हुन्छ कि तस्विर हेरेपछि मानिसले यसको सत्यता थाहा पाउन संघर्ष गर्नुपर्छ । यसबीच आज पनि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुँदैछ । यो तस्बिरमा केही निशान लुकेको छ । मानिसहरू यी नम्बरहरू फेला पार्न कष्ट गरिरहेका छन् ।

यदि तपाईको आँखा तेज छ र दिमाग पनि छिटो काम गर्यो भने तस्बिरमा लुकेको नम्बर पत्ता लगाएर हेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा मानिसहरू यसबारे जवाफ दिइरहेका छन् । तस्बिर हेरेपछि मानिसहरु अचम्ममा परेका छन् । यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् । यो तस्बिरमा लुकेका अंक तपाईं पनि भन्न सक्नुहुन्छ । तस्बिरमा कालो रंगको तस्बिर देख्न सकिन्छ । त्यस तस्बिरमा केहि अंक लुकेका छन्, जुन तपाईले भन्नुपर्छ ।

धेरैले यो तस्बिर हेरेर अंक भन्ने प्रयास गरिरहेका छन् । तस्बिर हेरेपछि धेरैको आँखा तिरमिर गर्न थाल्छन् । १० सेकेन्ड भन्दा धेरै लगातार हेरे पछि, तपाईंको आँखा पूर्ण रूपमा बन्द हुन्छ । भाइरल भइरहेको यो तस्बिरलाई धेरैले शेयर गरेका छन् । यो तस्बिरमा धेरैले आफ्नो प्रतिक्रिया दिएका छन् । तपाईलाई जे लाग्छ, कमेन्टमा आफ्नो जवाफ लेख्न सक्नुहुन्छ । अहिले प्रयोगकर्ताले केही प्रतिक्रिया दिएका छन् । धेरैले यसमा ३४५२८३९, ८४५२८३९ जस्ता नम्बर भएको अनुमान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights