पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाली टिमलाई बधाई दिँदै भने– विश्वकपमा भेटौँला

नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएपछि पाकिस्तानी विकेटविकपर मोहम्मद रिजवानले बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा बधाई दिँदै विश्वकपमा भेटौँला भनेका छन् ।

उनले नेपाल विश्वकपका लागि योग्य टिम भएको बताएका छन् । शुक्रबार विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट