भगवानको पूजा गर्दा वा मन्दिर छिर्दा भुलेर पनि कहिल्यै नगर्नुस् यस्ता काम देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस्

यदि तपाई प्रत्येक दिन पूजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पूजापाठमा कहिँ केही गलत नहोस् ।

मनको शान्ति अनी जुन मनोकामनाले पूजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पूजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पूजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनि कुन नियमको कसरी पालना गर्ने ।

१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन । २. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।

३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ । ४.बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

५.सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । ६.दुवो-एक प्रकारको घाँस-लाई बिहिवार टिप्नु हुँदैन । ७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

८.प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहर । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।

९. तुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन । १०. कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ । ११ माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।

१२ घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ । १३ सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन् । यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट