भोलि असोज २७ गते शनिबार: ३ राशिले पाउनेछन् सोचेअनुसारको फल, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
जागिरको काममा डर हुनेछ । मान सम्मान मिलेपनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । दिन रमाइलैसँग वित्नेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ पनि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights