घटस्थापनाको दिन परेको छ चित्रा नक्षत्र र वैधृति योग: भुलेर पनि नगर्नुहोस यस्तो गल्ति हुनसक्छ अनिष्ट !

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दशैंको घटस्थापना असोज २८ गते आइतबार बिहान ११ः२९ बजेको साइत रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने बताइएको छ ।

समितिका अनुसार कात्तिक ७ गते परेको दशैको टिकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट जाँदा रहेको छ । साथै टिका लगाउँदा पश्चिम मोहडामा फर्किएर लगाउँदा राम्रो हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights