दशैको टिकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा, कता फर्किएर लगाउने त ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैको टिकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट जाँदा रहेको छ । साथै टिका लगाउँदा पश्चिम मोहडामा फर्किएर लगाउँदा राम्रो हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights