अविवाहित पुरुषलाई भत्ता दिइने, ७ दिनभित्र निवेदन दिन आग्रह

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अविवाहित पुरुषलाई भत्ता दिने भएको छ ।

पालिकाले ६० वर्ष माथिका अविवाहित पुरुषलाई भत्ता दिन लागेको हो । ६० वर्ष पूरा भएको अविवाहित वा श्रीमतीको मृत्यु भएको पुरुषलाई भत्ता दिने तयारी गरिएको हो ।

एकल पुरुष भत्ता वितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निवेदन दिन सकिने पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights