तपाईले सोचको सात दिनमा पुरा हुनेछ फोटोमा छोएर ॐ लेख्नुहोस

शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई यो नी पीठम् वा पीठ भनिने गरिन्छ ।

प्राय जसो मानिसले शिवलि”ङ्ग भन्नाले शिवको लि’ङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ, उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

हिन्दु धर्ममा सर्पलाई दैवीय जीवको रुपमा पुजा गरिन्छ । प्राचिन कालदेखि नागपञ्चमीको दिन सर्पको पुजा गरिदै आएको छ । पुराणको अनुसार एक पटक काली नागले पुरै यमुना नदीको पानीमा आफ्नो शरीरको विष मिसाइदिएका थिए ।विष मिसाएपछि सबै पानीमा विष मिश्रित भएको थियो ।

भगवान कृष्णले बृजवासीका समस्या निवारण गर्न एक चाल चाले । बल फालेर बल खोज्ने बहानामा यमुनामा पसे । डेरा जमाएर बसेका नागलाई पछारीदिए । युद्धमा पराजित भएपछि काली नागले नदीमा छाडेको विष फिर्ता लिए ।

उक्त दिन साउनको पंचमी तिथी थियो । यसपछि भगवान कृष्णले वरदान दिए जसले पञ्चमी तिथिको दिन सर्प देवतालाई दुध पिलाउँछ उसको जीवनबाट सबै कष्ट दुर हुनेछ । सोही दिनबाट नागपञ्चमीलाई चाडको रुपमा मनाउन थालिएको हो ।

नागपञ्चमीमा पुजा गर्नुको फाइदाहरु यस दिनमा व्रत पुजा गर्दा नाग देवताको आर्शिवाद प्राप्त हुन्छ । नागदेवताको आशीष वंश बृद्धिको साथमा सुख, सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र स्नेहमयी जीवनको लागि शुभ र फलदायी हुन्छ ।यस दिनमा पुजा गर्नाले पितृ प्रसन्न भई आर्शिवाद दिने गर्छन् ।भगवान भोलेनाथको पनि यसै पुजाबाट कालसर्प दोषको मुक्तिको आशिष दिन्छन् ।

सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजाउक्त दिन साउनको पंचमी तिथी थियो । यसपछि भगवान कृष्णले वरदान दिए जसले पञ्चमी तिथिको दिन सर्प देवतालाई दुध पिलाउँछ उसको जीवनबाट सबै कष्ट दुर हुनेछ । सोही दिनबाट नागपञ्चमीलाई चाडको रुपमा मनाउन थालिएको हो ।

नागपञ्चमीमा पुजा गर्नुको फाइदाहरु यस दिनमा व्रत पुजा गर्दा नाग देवताको आर्शिवाद प्राप्त हुन्छ । नागदेवताको आशीष वंश बृद्धिको साथमा सुख, सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र स्नेहमयी जीवनको लागि शुभ र फलदायी हुन्छ ।यस दिनमा पुजा गर्नाले पितृ प्रसन्न भई आर्शिवाद दिने गर्छन् ।भगवान भोलेनाथको पनि यसै पुजाबाट कालसर्प दोषको मुक्तिको आशिष दिन्छन् ।

सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ । मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् ।

यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई दूधले अभिषेक गर्नुपर्छ । अन्त्यमा पुजा गरे पछि नाग नागिनलाई कुनै पनि शिवलिगंमा चढाउनुपर्छ । यदि तपाई शिवपलर्गमा चढाउन सक्नुहुनन भने धातुबाट बनेको नाग नागिनलाई कुनै नदीमा लिएर बगाउन पनि सक्नहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights