४७ वर्षपछि बन्दै माता लक्ष्मी र नवदुर्गा भवानीको यस्तो दुर्लभ संयोग, यी ४ राशिलाई मिल्नेछ अनेक सफलता !

शुक्र ग्रहलाई ज्योतिषशास्त्रमा महत्त्वपूर्ण ग्रह मानिन्छ । जुन व्यक्तिमा शुक्रको शुभ योग हुन्छ उसलाई माता लक्ष्मीको पनि विशेष आशीर्वाद प्राप्त हुन्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: –
पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । तपाईको कामको प्रशंसा हुनेछ। नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना छ । लाभ हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : –
काममा सफलता मिल्नेछ । व्यापार तथा जागिरका लागि समय शुभ रहेको छ । गरेका कामको प्रशंसा हुनेछ। धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइको सहयोग मिल्नेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: –
पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सम्बन्ध मधुर रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ ।  यस समयमा गरेको कामको प्रशंसा हुनेछ। आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: –
नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । यस समयमा आर्थिक लाभ पनि हुन सक्छ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। काममा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट