अब छिट्टै सुरु हुँदैछ नयाँ योग: धनको महलमा बस्नेछन् यी ४ राशिका मानिस !

मिथुन राशि: नयाँ वर्ष मिथुन राशिका व्यक्तिहरूलाई करियरमा अपार सफलता मिल्नेछ। कार्य क्षेत्रमा पदोन्नति आदिको प्रतीक्षामा रहेकाहरूले शुभ समाचार पाउन सक्छन्। साझेदारीमा गरेका काम लाभदायी साबित हुनेछन्। आर्थिक अवस्था मजबुत रहनेछ। भाग्यले साथ दिँदा आँटेको काम बन्नेछ।

सिंह राशि: हिन्दू नयाँ वर्ष सिंह राशिका व्यक्तिहरूका लागि धनको दृष्टिले भाग्यशाली साबित हुनेछ। यस अवधिमा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ। खर्चमा नियन्त्रण गर्न आवश्यक छ। धैर्यताको अभ्यास गर्नुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ। काममा आइरहेका अवरोध हट्नेछन्। साथै कममा सफलता मिल्नेछ।

तुला राशि: हिन्दू नयाँ वर्ष तुला राशिका लागि शुभ र फलदायी साबित हुनेछ। यस अवधिमा तुला राशिका व्यक्तिले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सफल हुनेछन् । शत्रुहरु परास्त हुनेछन्। काममा सफलता मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

धनु राशि: विक्रम संवत् २०८० धनु राशिका व्यक्तिहरूका लागि लाभदायक साबित हुन सक्छ। आम्दानीका नयाँ मार्गहरू बन्नेछन्। पुरानो लगानीबाट पनि आम्दानी हुनेछ। आर्थिक संकट हट्नेछ। परिवारसँग राम्रो समय बित्नेछ। काममा नयाँ अवसर मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट