२५५ वर्षपछि दशैँमा बन्दैछ ५ राजयोग : सिंह, तुला, मेष, कन्या र कुम्भ राशिका व्यक्तिले अवस्य पढ्नुहोस

वैदिक ज्योतिषका अनुसार यस वर्षको दीपावली केही विशेष हुनेछ किनकी यस वर्षको दिपावलीमा ५ राजयोग बन्दैछ। लगभग २५५ वर्षपछि यो राजयोग बनेको हो।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द : – पाँच राजयोग बन्दा कुम्भ राशिका मानिसहरुका करियर र व्यापारमा प्रगतिको योग बन्नेछ। यस समयमा तपाई आर्थिक रूपमा बलियो बन्नुहुनेछ। साथै लामो समयदेखि रोकिएको काम पनि बन्नेछ। व्यापार व्यावसायमा राम्रो आम्दानी हुनसक्छ। व्यापारमा लगानीका लागि यो समय अनुकुल रहेको छ। साथै सवारी साधन, भूमि, भवन आदि खरिद-बिक्रीको योग बन्न सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : – पाँच राजयोग बन्दा सिंह राशिले हरेक क्षेत्रमा सफलता हासिल गर्नेछन्। यस अवधिमा लामो समयदेखि कतै अड्किएको पैसा फिर्ता पाउन सकिनेछ। जागिर खानेहरुको आम्दानीमा पनि वृद्धि हुने सम्भावना छ। साथसाथै सन्तानको पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। शेयरबजार, लोट्टरी आदिमा लगानी गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। साथै, प्रतिस्पर्धात्मक परीक्षामा भाग लिनेहरूले सफलता पाउन सक्छन्। लामो समयदेखि रोगहरुबाट ग्रसित मानिसहरुले रोगबाट अन्तत: मुक्ति पाउनेछन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते: –
पाँच राजयोगको निर्माणले तुला राशिका जातकको सुखद् दिन सुरु हुनेछ। शनिदेवले तुला राशिको कुण्डलीमा शश नामक राजयोग बनाउँदैछ। तसर्थ, यस समयमा तपाईले व्यापारमा राम्रो पैसा कमाउन सक्नुहुन्छ। ठूलो व्यापार सम्झौता हुन सक्छ। व्यापारिक कामको शिलशिलामा साना या ठूला यात्राको अवसर जुर्न सक्छ। साथै फिल्म लाइन, मिडिया लाइन र फेसन डिजाइनिङसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ साबित हुन सक्छ।

मेष राशि : नवपञ्चम राजयोगले मेष राशिका व्यक्तिलाई शुभ फल दिनेछ। यस राशिका व्यक्तिहरूको साहस र ऊर्जा स्तर उच्च रहनेछ। काम सजिलै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा आबद्ध व्यक्तिहरूले व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ।

कन्या राशि : नवपञ्चम राजयोगका कारण कन्या राशिका व्यक्तिहरूलाई काममा सफलता मिल्नेछ, जागिरको क्षेत्रमा तलब वृद्धि हुने प्रबल सम्भावना छ। यससँगै केही ठूलो जिम्मेवारी पनि पाउन सकिन्छ। मानिसहरूसँगको शत्रुता समाप्त हुनेछ।

कुम्भ राशि : नवपञ्चम राजयोगले कुम्भ राशिका व्यक्तिहरूलाई मान-सम्मान दिनेछ। कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ। व्यापार बढ्नेछ। साथीभाइ तथा दाजुभाइको सहयोगले ठूलो काम सम्पन्न गर्न सकिनेछ। जीवनमा धनको प्रवाह बढ्नेछ। उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights