रुद्राक्ष, एक मुखे रुद्राक्ष देख्ने बित्तिकै ॐ लेखि एक सेयर गर्दै पूरा पढ्नाले नसोचेको ठाउँबाट धन लाभ हुनुका साथै शक्तिशाली वरदान पाइने , एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचे`को ठाउँबाट धन लाभ हुने गर्दछ ।
बेवास्ता गरेमा “अशुभ” हुन सक्ला । एकमुखे रुद्राक्ष को वर्णन शिवपुराण`को रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिव`को प्रतीक पनि मानिन्छ र यस`लाई अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।
सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराण`को रुद्राक्ष महात्म्यमा उल्लेख छ ।
लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जस`मध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो ।।
यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषा`मा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखा`हरू हुन्छन् र त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ ।
यो फल९रुद्राक्ष० एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृत`को रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ ।।
नेपाली शब्दसागर शब्दकोष`मा रुद्राक्ष शब्दलाई “लामा(लामा हरिया केशर हाँगामा(फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल” भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिव`ले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए ।।
यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएका`ले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । ॅरुद्राक्ष रहस्य’ नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसार`भरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।
धार्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी(शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजी`को रूप मानिन्छ ।विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकार`को रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ ।
Discussion about this post