महादेवको साक्षत रुप शिलामन्दिर : जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

शिलामन्दिर इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर २ जोगमाई गाविसमा दोभानमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने इलाम जिल्लाको जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिलामन्दिरमा रहेको छ ।

यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ । विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ ‌जीवन्त उदाहरण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights