३०० वर्षपछि बन्दैछ शक्तिशाली राजयोग: भुलेर पनि नगर्नुहोस यस्तो गल्ति हुनसक्छ अनिष्ट !

2.5k
VIEWS

वैदिक ज्योतिष शास्त्रका अनुसार निश्चित समयको अन्तरालमा ग्रहहरूको राशि परिवर्तन हुने गर्दछ। ग्रहहरूको राशि परिवर्तनबाट धेरै शुभ र अशुभ योगहरू सिर्जना गर्दछ, जसले सबै राशिहरूलाई असर गर्छ। बृहस्पति, सूर्य र मंगल ग्रहले करिब ३०० वर्षपछि नवपञ्चम योगको निर्माण गरिरहेको छ। जसको प्रभाव सबै राशिका मानिसहरूमा पर्नेछ।

अहिले मंगल मिथुन राशिमा छ भने शनि कुम्भ राशिमा उदय भएको छ। यसरी शनिको उदय र मंगलको गोचर मिलेर नवपञ्चम राजयोग बनिरहेको छ। वास्तवमा यस समयमा मंगल ग्रह शनिबाट पाँचौँ घरमा र शनि मंगलबाट नवौं घरमा विराजमान भएको हुँदा बनेको यो नवपञ्चम राजयोग ३ राशिका व्यक्तिका लागि अत्यन्तै शुभ लाभदायक साबित हुनेछ। जान्नुहोस् कुन-कुन राशि हुन्?

मेष राशि : नवपञ्चम राजयोगले मेष राशिका व्यक्तिलाई शुभ फल दिनेछ। यस राशिका व्यक्तिहरूको साहस र ऊर्जा स्तर उच्च रहनेछ। काम सजिलै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा आबद्ध व्यक्तिहरूले व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ।

कन्या राशि : नवपञ्चम राजयोगका कारण कन्या राशिका व्यक्तिहरूलाई काममा सफलता मिल्नेछ, जागिरको क्षेत्रमा तलब वृद्धि हुने प्रबल सम्भावना छ। यससँगै केही ठूलो जिम्मेवारी पनि पाउन सकिन्छ। मानिसहरूसँगको शत्रुता समाप्त हुनेछ।

कुम्भ राशि : नवपञ्चम राजयोगले कुम्भ राशिका व्यक्तिहरूलाई मान-सम्मान दिनेछ। कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ। व्यापार बढ्नेछ। साथीभाइ तथा दाजुभाइको सहयोगले ठूलो काम सम्पन्न गर्न सकिनेछ। जीवनमा धनको प्रवाह बढ्नेछ। उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट