यी हुन भगवान शिबलाई बेलपबत्र चढाउदा हुने फाइदाहरु

काठमाडौं । महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ । महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो ।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ । महाशिवरात्रीमा भगवान शिवको पूजा अर्चना गर्नका लागि पशुपतिनाथमा नेपालका धेरै स्थान तथा भारतबाट पनि ठूलो संख्यामा दर्शनार्थीहरु काठमाडौँ आउने गर्छन् ।

काठमाडौँ आएका हरेक दर्शनार्थीहरुले पशुपतिनाथ पुगेर कठोर तपस्या र पूजा अर्चना गर्ने गर्छन् । शिवरात्रीमा मात्रै नभई भगवान् शिवको हरेक पूजाआजामा पवित्र बेलपत्र चढाइन्छ । धार्मिक मान्यता अनुसार शिवलाई बासी बेलपत्र चढाउनुहुन्न ।

महादेवलाई बेलपत्र चढाएको बेलपत्रमा दाग हुनु हुँदैन भन्ने विश्वास चलिआएको छ । त्यस्तै ओइलाएका बेलपत्र पनि चढाउनुहुन्न । बेलपत्र चढाउँदा कम्तिमा ११ वा २१ वटा बढाउनुपर्छ ।भगवान शिवलाई पूजा गर्दा बेलपत्र चढाएमा यस्ता फाइदाहरु हुन्छन् :

आर्थिक संकट हटेर धन सम्पत्तिमा आर्जन हुन्छ:भगवान् शिवको पूजाको क्रममा बेलपत्र चढाउने महिलार्ला अखण्ड सौभाग्य प्राप्त हुने धार्मिक विश्वास गरिन्छ ।

सबै समस्याहरुबाट छुटकारा मिल्छ:भोलेनाथको सँधै कृपा रहिरहन्छ:हरेक मनोकामना पूरा गर्नका लागि बेलपत्रमा ऊँ नवमं शिवाय लेखेर शिवलिंगमा चढाएमा लाभ हुन्छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights