यी ३ बार भुलेर पनि नकाट्नुस् कपाल र नङ अशुभ हुन्छ !

अशुभ नेपालमा आफ्नो आफ्नो धर्म ,परम्परा तथा सस्कृति अनुसार फरका फरक किसिमको रुढीबादी मान्यताहरु रहेका छन् । कसैले के गर्नु नहुने , कुन दिन के गर्न नहुने भन्ने जस्ता मान्यताहरु रहेका छन् ।

त्यसैसगँ सम्बधित आज हामी हप्ताको ७ बार मध्ये कुन बार के गर्नु हुन्छ र के गर्नु हुदैन् भनने विषयमा कुरा गर्न गइरहेका छौ । यसै अनुसार तपाइको घरमा अग्रजहरुले मंगलबार, बिहिबार अनि शनिबार कपाल काट्नु हुन्न भनेको त सुन्ने गरेकै छौं होला ।

तर तपाईलाई यो बारेमा ख्याल नै गर्नुभएको थिएन् होला । त्यसैले आज हामी यसको रहस्य खोल्न गइरहेका छौ । हिन्दु धर्म ग्रन्थका अनुसार हप्ताको ३ बार नङ र कपाल काट्न नहुने कुरा बताइएको छ । के छ कारण हेर्नुस् ।

सुरुवातमा मगंलबारबाट हेर्नुस्: धर्म ग्रन्थका अनुसार यदि तपाई मंगलबार नङ काट्नु हुन्छ भने तपाईको परिवारमा मन मुटाब बढ्न सक्छ भने तपाईको शरीरमा रक्त नाली सम्बन्धि समस्या बढेर जान्छ । साथै यस बार कपाल काट्नु भएमा तपाईको धन हानी समेत हुने विश्वास गरिन्छ ।

तपाईको कुण्डलीमा मंगल ग्रह कम्जोर रहेको छ भने तपाईले यस दिन निषेधित कार्य गर्नु भएमा मंग ल ग्रहको कृपा कम हुने साथै अशुभ फल मिल्न शुरु रहने विश्वास रही आएको छ ।

त्यसैगरी दोस्रोमा विहीबार हेर्नुस्: यो बार यदि तपाई नङ काट्नु हुन्छ भने तपाईको अध्ययनमा सफलता मिल्न गार्हो हुने ज्योतिस शास्त्र बताउने गर्छ । तपाईलाई नङ काट्नाले यस दिन पेट सम्बन्धि समस्या समेत बढेर जाने विश्वास गरिन्छ ।

यस दिन कपाल काट्न समेत अशुभ मानिन्छ । यस दिन तपाईमा गलत उर्जा पैदा हुने हुँदा तपाईको दाम्पत्यजीवनमा प्रतिकुल असर पर्ने गर्छ भन्ने विश्वास गरिन्छ ।यो दिन यदि तपाई नङ काट्ने गर्नु हुन्छ भने तपाईको आयु घटेर जान्छ भन्ने विश्वास रही आएको छ ।

साथै यसो गर्दा तपाईको धर्म दरिद्रता समेत बढेर जान सक्छ । शनिबार तपाईले कपाल काट्दै हुनुहुन्छ भने तपाईमा गलत विचार हावी रहन सक्ने कुराको ज्योतिष शास्त्र बताउने गर्छ । साथै यस दिन कपाल काट्नाले तपाईमा हड्डी सम्बन्धि समस्या बढेर जाने हुन्छ । त्यसैले यसबार बाहेक अन्यबार मात्र कपाल तथा नङ काट्ने गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट