दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना: मन्दिरमा सबै नाग बाहिर निस्के अनिष्टको संकेत ॐ लेखि शेयर गर्नुहोस्

1.4k
VIEWS

काठमाडौं । राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।

स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ। हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग रुपनि प्रवाहित भैरहेका छुन्छन ।

राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ ।

नागको लागि गर्नु पर्ने प्रकृया यदि हामिले पूरा गर्न सकेका छैनौ भने यसको प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । यसरी नागदोष पुजागरेमा क्षेमा पुजा गरेमा यसको दोष कम भएर सकारात्मक प्रभाह धेरै हुने छ । हरेक महिनामा नागको शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशा को आधारमा नागको वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ ।

विशेषगरी सेती र काली नाग गरि दुई प्रका रका नाग मानिसको जग्गामा बसोबास गरिएको हुन्छ । हामीले भवन निर्माण गर्दा नागको वासस्थानका आधारमा यदि बनाइएको छैनौ भने यसको प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ । घर बनाउदा पनि नाग को बासस्थान को हेर बिछर गरि बनाउदा धेरै राम्रो हुने शास्त्र मा लेखियको छ।

घरको मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घ,टनामा परेर अंग भङ्ग हुनु या मृ,त्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालो केहि दिनको अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञको सल्लाह अनुसार नागको पुजा गर्दा पनि सन्चो हुने पनि बताईन्छ गर्नुपर्ने बिधान रहेको छ ।

यदि मानिस जन्मिएको समयमा राहु तथा केतु ग्रहको परि धिभित्र अरुग्रहहरु बसेको अवस्था नागको दोष हुने छ । यदि समस्त ग्रहहरुको स्थिति दायाँ भएको अवस्थामा भए मा नकारात्मक भन्दा पनि सकारात्मक फलमा वृद्धि हुने छ । यदि समस्त ग्रहहरु बायाँ भएमा यसको प्रभाव धेरैनै नकारात्मक हुने उल्लख गरिएको छ ।

भदौं, आश्विन र कार्तिक महिनामा नागको शिर पुर्व दिशामा हुन्छ । मंसिर,पुस तथा माघ महिनामा दक्षिण दिशामा नागको शिर रहने पनि उल्लेख गरिएको छ । फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागको शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागको शिर रहने शास्त्रमा उल्लेख गरिएको छ ।

श्रावण १० गते नाग पञ्चमीका दिन नागको शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागको पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ । यसमा पनि अशुभ योग जस्तै पितृ दोष, सकट योग, ग्रहण योग,गुरुचाण्डाल योग, मंगलीक योग लगाएतका योगमा जन्म भएमा यसको प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधि पुर्व क नागको पुजा गरेमा यसको दोषमा कमि आउने उ ल्लेख गरिएको छ ।

नागको दोष भएको जग्गामा बसोबास गर्ने मानिसहरको हरेक प्रकारका कार्यमा बाधा अवरोध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपुर्वक नागको पुजा गरेमा हरेक प्रकारका नाग दोषहरु शान्ति हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights