अबको सात वर्ष यी राशिमा रहँदैन शनिको महादशा, जीवन नै कायापलट हुने सफलता मिल्नेछ !

8.9k
VIEWS

सबै ग्रहहरु मध्ये शनि ग्रह सबैभन्दा ढिलो चाल चल्ने ग्रह हो, जसको कारण कुनै पनि राशिमा यसको प्रम्भाव निकै लामो समयसम्म रहन्छ। शनिलाई एक राशिबाट अर्कोमा आफ्नो स्थान परिवर्तन गर्न साढे दुई वर्ष लाग्छ।

जब शनि एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ तब कुनै राशिमा साढे सातीको दशा सुरु हुन्छ भने कुनै राशिमा समाप्त हुने गर्छ। ज्योतिष शास्त्रमा शनिलाई न्यायको देवता मानिन्छ। यसले व्यक्तिको कर्मको आधारमा शुभ-अशुभ फल दिने गर्छ।

कसैको कुण्डलीमा शनि शुभ छ भने उक्त व्यक्तिको जीवनमा केहि कुराको कमी हुँदैन। त्यस्तै, यदि शनि अ अशुभ छ भने उक्त मानिसको जीवन निकै कष्टकर हुन्छ।

यो वर्ष शनिको कुनै पनि प्रकारको गोचर हुँदैन। सन् २०२२ अप्रिल २९ को दिन शनिले आफ्नो राशि परिवर्तन गर्नेछ। शनिले आफ्नो राशि परिवर्तन गरेपछि केहि राशिहरुबाट शनिको दशाको प्रभाव समाप्त हुनेछ।

२०२८ सम्म यी राशिमा रहने छैन शनिको साढे साती सन् २०२८ अर्थात् अबको सात वर्षसम्म मिथुन, कर्कट सिंह, कन्या, तुला, वृश्चिक र धनु राशिका मानिसहरुमा शनिको साढे साती रहने छैन। शनि यस समयमा मकर राशिमा विराजमान छ।

जसको कारण शनिको साढे साती धनु, मकर र कुम्भ राशिका मानिसमा चलिरहेको छ। मिथुन र तुला राशिमा शनिको ढैय्या(छायाँ)को प्रभाव छ। कुनै पनि राशिमा शनिको साढे साती तीन चरणमा चल्छ। हाल धनु राशिमा यसको अन्तिम चरण चलिरहेको छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights