मनमनै जप्नुहोस् यो मन्त्र, सबै दुःख कष्ट हराएर जानेछन्

काठमाडौँ । मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने या परिवर्तन हुने कुरामा विश्वास गरिन्छ।

जस्तै अध्यात्मिक सिद्धी विषयमा तान्त्रिक रूपले काम गर्नका लागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ।

तपाईले कहिल्यै सोच्नुभएको छ कि कालसर्प योगका कारण कतिसम्म कष्टदायी हुन्छ भनेर ? यो योगबाट पीडित व्यक्तिलाई एक मात्रै हैन अनेकन खालका कष्ट र पीडा हुन्छन्।

कालसर्प योगबाट पीडित व्यक्तिको जीवन कुन्ठाले भरिएको हुन्छ। कालसर्प योगबाट पीडित व्यक्तिले त्यसबाट छुटकरा पाउन अनेकन पूजा, पाठ गर्छन्। तर त्यो भन्दा महत्वपूर्ण हुन्छ श्री सर्प सूक्तको पाठ गर्नु।

कालसर्प योगमा श्री सर्प सूक्तको पाठ धेरै लाभदायी मानिन्छ। यदि तपाईलाई पनि यस्तै कष्ट र पीडा महशुष भइरहेको छ, अथवा कालसर्प योगबाट पीडित हुनुहुन्छ भने तल उल्लेखित श्री सर्प सूक्तको पाठ मनमनै बाचन गर्नुहोस्।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights