घरमा राख्नुहोस् मात्र यो चीज, नकारात्मक उर्जा नष्ट भइ हुन्छ धनको वर्षा

धन प्राप्तिका लागि तथा धनवान बन्नका लागि शास्त्रमा धेरै उपाय उल्लेख गरिएका छन्। शास्त्रमा उल्लेख गरिएका यी उपाय अवलम्बन गर्दा धनवान बन्नमा आइरहेका अडचनबाट पार पाउन सकिन्छ।

यस्ता उपायले धनयोगलाई प्रवल गरिदिन्छन्। यो आलेखमा एउटा त्यस्तै उपायबारे उल्लेख गरिएको छ, जसललाई अपनाउँदा धनयोग प्रवल हुन्छ।

चाँदीको हात्ती: हिन्दू धर्ममा हात्तीलाई एक पवित्र पशु मानिन्छ । किनकी यो पशुको सम्बन्ध विध्नहर्ता मानिने भगवान गणेशसँग छ । यसकारण हात्तीको पालन तथा पूजा गर्नु अत्यन्त शुभ मानिन्छ।

यस्तो मान्यता छ कि हात्ती पाल्ने व्यक्तिले कहिल्यै धनको अभाव वेहोर्नु पर्दैन। तर अहिलेको समयमा यति धेरै ठूलो जनावर पाल्नु सम्भव छैन। यसको विकल्पमा मानिसहरु चाँदीबाट बनेको हात्ती घरमा ल्याउने गर्छन् ।

चाँदीबाट बनेको हात्ती वास्तुशास्त्रका अनुसार धेरै शुभ मानिन्छ। एक त चाँदी अनि त्यसमा पनि हात्ती १ दुईटैले सकरात्मकता ल्याउने काम गर्छन्। चाँदीबाट बनेको हात्ती घर तथा कार्यालयमा राख्दा विभिन्न प्रकारका वास्तु दोष कम हुन्छन्। वास्तुशास्त्रमा कैयौं वास्तु दोषबारे उल्लेख गरिएको छ।

यस्ता दोषका कारण व्यक्ति धनवान बन्ने सम्भावना पनि कम हुन्छ। यदि यी दोषलाई नष्ट गरिदियो भने घरमा लक्ष्मीको वास हुने मान्यता छ।कुनै पनि आकारको चाँदीको हात्ती यदि घर तथा कार्यालयको टेबलमा राखियो भने धन प्राप्तिको योग बन्न जान्छ। चाँदीबाट बनेको हात्ती घरको उत्तर दिशामा राख्नुहोस्।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट