ग्रहचक्रमा यस वर्ष कै सबैभन्दा ठूलो उथलपुथल आज हुँदै, यी राशिको जीवनमा अचानक हुनेछ चमत्कार !

3.4k
VIEWS

वैदिक ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवन देखिने गर्दछ। शनिदेव आफ्नो मूल त्रिभुज राशि कुम्भमा प्रवेश गर्न लागेका छन्।

जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशिहरु छन् जसका लागि यस समयमा लाभ र प्रगतिको सम्भावना रहेको छ। जान्नुहोस् कुन-कुन राशि?

वृष राशि: वृष राशिका लागि शनिको राशि परिवर्तन शुभ रहनेछ। वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र र शनिको बिचमा मित्रताको भावना छ।

वृष राशिको दसौँ घरमा शनि गोचर हुनेछ। शनिको गोचरले सुख प्राप्ति हुनेछ। कार्यस्थलमा उच्च पद प्राप्त गर्न सकिनेछ। यात्राको अवसर मिल्नेछ। जग्गा, घर वा सवारी साधन खरिद गर्न सकिनेछ।

मिथुन राशि: शनिको राशि परिवर्तन मिथुन राशिको लागि अनुकूल साबित हुन सक्छ। किनकी शनिको राशि परिवर्तन हुने बित्तिकै मिथुन राशिलाई शनिको ढैय्याबाट मुक्ति मिल्नेछ।

यसका साथै भाग्यको साथ मिल्नेछ । काममा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ। साथै, घरमा कुनै वृद्ध व्यक्तिको स्वास्थ्यमा समस्या भइरहेको थियो भने, यो सुधार हुनेछ।

तुला राशि: शनि तुला राशिको पाँचौँ घरमा गोचर गर्नेछ। तुला राशिको चौथो र पाँचौँ घरको स्वामी शनिलाई मानिन्छ। शनिको परिवर्तनले प्रगति क्षेत्रमा आएको बाधाहरू हट्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले शुभ समाचार पाउनेछन्। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। व्यापार व्यवसायले गति लिन सक्छ।

धनु राशि: धनु राशिको कुण्डलीको दोस्रो र तेस्रो घरको स्वामी शनि देव हुन्। यस राशिको तेस्रो घरमा शनिको राजयोग बन्नेछ। शनि गोचरको प्रभावले काममा आएको बाधा हट्नेछ । शनिको कृपाले आकस्मिक धन लाभ हुनेछ। मान सम्मानमा वृद्धि हुनेछ। कठिन कार्यहरू पूरा गर्न सक्षम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट