भोलिदेखि छाया ग्रह राहुको क्रूर नजर पर्नेछ यी ५ राशिमा, सुरुवातबाटै रहनुहोस् सावधान !

राहु सधैँ प्रतिगामी गतिमा चल्छ। राहु देवगुरु बृहस्पतिको राशि मीन राशिमा प्रवेश गर्नेछ। राहु राशि परिवर्तनले कुन राशिलाई बढी असर गर्छ जान्नुहोस्-

मेष राशि- राहु ग्रहले मेष राशिका व्यक्तिलाई कठिनाइ सृजना गर्न सक्छ। काममा कठिनाइको सामना गर्नु पर्नेछ। विवाद हुनबाट टाढा रहनुहोस्। सम्बन्धमा समस्या आउन सक्छ।

वृष राशि- वृष राशिका व्यक्तिहरूले यस अवधिमा आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गर्नुपर्छ। अनावश्यक खर्चलाई रोक्नुहोस्। यस अवधिमा मानसिक रूपमा विचलित हुन सक्नुहुन्छ। मिहिनेत अनुसारको प्रतिफल प्राप्त हुनेछैन ।

तुला राशि– तुला राशि हुनेहरूले यस अवधिमा धनको मामिलामा सावधानी अपनाउनुपर्ने हुन्छ। पार्टनरसँग मतभेद हुन सक्छ। धन हानि हुने संकेत देखिन्छ । व्यापारमा घाटा हुने सम्भावना छ ।

मकर राशि– मकर राशि हुनेहरुको जीवनमा पारिवारिक समस्या आउन सक्छ । घरमा तनावको वातावरण बन्न सक्छ। विवाहित व्यक्तिको जीवनसाथीसँग मतभेद हुन सक्छ। आर्थिक क्षेत्रमा समस्या आउन सक्छ ।

मीन राशि- मीन राशिका व्यक्तिहरूलाई राहु गोचरबाट धन प्राप्ति हुनेछ, तर केही स्थामा धन व्यर्थ खर्च हुनेछ। परिवारबाट दुरी कायम रहनेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights