माघे संक्रान्तिबाट खुल्दै यी राशिको भाग्य, गर्नेछन् खुब प्रगति !

वैदिक ज्योतिष शास्त्रका अनुसार प्रत्येक ग्रहले निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने गर्दछ। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ।

१२ वर्षपछि बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्न लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर त्यहाँ ३ राशि छन्, जसका लागि यस समयमा लाभ र प्रगतिको प्रबल सम्भावना रहेको छ। जान्नुहोस् ती राशि कुन-कुन हुन् ?

कन्या राशि: माघे संक्रान्तिपछि कन्या राशिका लागि भाग्यको ताला खुल्न सक्छ । कन्या राशिको पाँचौं घरमा त्रिग्रही योग बन्नेछ। यस घरलाई सन्तान, प्रेम विवाह र उच्च शिक्षाको कारक घर मानिन्छ।

यस्तो अवस्थामा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिले राम्रो नतिजा पाउनेछन्। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ।

तुला राशि: तुला राशिका व्यक्तिहरूलाई मकर राशिमा बनेको त्रिग्रही योगबाट अपार सफलता मिल्ने सम्भावना छ। घर-जग्गाको काममा शुभ समाचार मिल्नेछ।

लगानीका लागि समय अनुकुल छ। सवारी साधन, जग्गा तथा भवन किन्न सकिनेछ। रोजगारी भएकाले नयाँ कामको अवसर मिल्नेछ । व्यापारीले नाफा कमाउनेछन्।

धनु राशि: धनु राशि भएका व्यक्तिका लागि मकर राशिमा सूर्य, शनि र शुक्रको संयोग वरदानभन्दा कम हुँदैन।

यस समयमा धनु राशिका व्यक्ति भाग्यशाली साबित सक्नुहुन्छ। काममा आउने समस्याको अन्त्य हुनेछ। आकस्मिक धन लाभ हुनसक्छ। व्यापार-व्यासयाले गति लिनेछ । यात्राको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights