यसपटक माघे सङ्क्रान्तिमा बन्दै अत्यन्तै शुभ योग, गर्नुहोस् यस्ता कार्य !

यसपटक माघे संक्रान्ति १५ जनवरीमा मनाइँदैछ। मकर संक्रान्तिको दिन पूजा, स्नान-दान र तिल मिसाको चाकु खाने चलन छ। पञ्चाङ र मिथिला पञ्चाङका अनुसार पौष ३० गते राति मकर संक्रान्ति प्रवेश हुँदैछ।

यसकारण माघ १५ गते संक्रान्ति पर्व मनाइँदैछ । पौष ३० गते राति २ः४५ बजे सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्ने छ। त्यसैले यसको शुभ मुहूर्त र मकर संक्रान्तिको स्नान दान पुस १ गते आइतबार मनाइने भएकोले मकर संक्रान्तिको मितिबारे सधैं शंका हुने गरेको छ।

अहिले धेरै वर्षदेखि माघे संक्रान्ति जनवरी १५ मा मात्रै मनाइँदै आएको छ। मकर संक्रान्तिको मितिलाई लिएर सधैं शंका हुने गरेको छ। अहिले धेरै वर्षदेखि जनवरी १५ मा मात्रै मनाइँदै आएको छ ।

पहिलेका वर्षहरूमा माघे संक्रान्ति जनवरी १४ मा परेको थियो। संक्रान्तिको समय माघ १ गते दिनभर रहनेछ। दिउँसोसम्मको समय स्नान र दानका लागि विशेष फलदायी रहेको यस दिन तिलकुटा चढाउने, तिलकुटा र दही खाने गरिन्छ ।

सूर्य मकर राशिमा हुने बित्तिकै सूर्य देवता उतरायण हुन्छन् र यस दिनबाट देवताहरूको लागि दिन र दानवहरूको लागि रात सुरु हुनेछ। खरमास समाप्त भएसँगै माघ महिना सुरु हुन्छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट