आज बन्दैछ अत्यन्तै शुभ योग, यी कार्य गर्दा हुनेछ फलदायी: सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

धार्मिक मान्यता अनुसार पञ्चाङमा गुरुपुष्य र रवि पुष्य योगलाई अत्यन्त लाभदायक मानिएको छ। बिहीबार पुष्य नक्षत्र पर्दा गुरु पुष्य योग बन्छ र आइतबार पुष्य नक्षत्र पर्दा रवि पुष्य योग हुन्छ।

२७ वटा नक्षत्र मध्ये पुष्य नक्षत्रलाई उत्तम मानिन्छ। यस योगको विशेषता यो हो कि यसले दिनको अनुसार शुभ फल प्रदान गर्दछ। यस नक्षत्रमा विवाह कार्य बाहेक अन्य सबै शुभ कार्यहरु अत्यन्त फलदायी हुन्छन्।

रवि पुष्य योगमा नयाँ व्यवसाय सुरु गर्दा गृहप्रवेश, शिलान्यास, धन लगानी र जग्गा खरिद गर्ने कार्य उत्तम मानिन्छ। यस योगमा लुगा र गहना किन्न पनि धेरै शुभ मानिन्छ।

रवि पुष्य योगमा मन्त्र सिद्धि पनि पनि निकै महत्त्वपूर्ण हुन्छ। आफ्नो मनपर्ने मन्त्र जप गर्दा साधकले वाणी प्राप्त गर्ने मान्यता रहेको छ। विशेष मन्त्रको अनुष्ठान र जप पनि धेरै फलदायी हुन्छ।

माघ महिनामा बनेको रवि पुष्य योगमा योग्य व्यक्तिलाई दान गर्नु पनि पुण्यपूर्ण र फलदायी मानिन्छ । गरिब मजदुरलाई खाना र कपडा दान गर्नु धेरै पुण्य कार्य हो।

यस दिन दान गर्नाले अनेक शुभ फल मिल्ने भनिएको छ। यस दिन तीर्थस्थल वा पवित्र नदीहरूमा स्नान गर्नु पनि शुभ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट